-सांकेतिक तस्विर

श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित दुई जना पक्राउ 

Hollywood Khabar September 19,2019 Comments

४असार,परासी।नवलपरासी प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको शव शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा भेतिएपछि प्रहरीले पाण्डेकी श्रीमती र अर्को एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।