गायिका अनिता सुब्बाको जिन्दगी गीत सार्वजनिक भएको छ । उक्त भिडियोमा रिमा बिश्वकर्माले अभिनय गरेकी छिन् । गायक तथा संगीतकार हरिश माथेमाले यसमा संगीत दिएका छन् भने सेप्टेम्बर ६ ,२०१९ का दिन सार्वजनिक गरिएको छ । गायिका अनिता सुब्बाको स्वर रहेको जिन्दगी गीतका शब्द बिरेन्द्र सुवाल सिंहले गरेका छन् । सम्पादन माधव बेलबासेले गरेका छन् भने निर्देशन अलिन श्रेष्ठले गरेका छन् । हाईलाइट्स नेपालले उक्त जिन्दगी गीत सार्वजनिक गरेको हो ।
https://www.youtube.com/embed/gtnKk-fKsS0
-गायिका अनिता सुब्बाको जिन्दगी गीत सार्वजनिक
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...