-श्रीमतीको हत्या गरेको आरोपमा ललितपुर गोदावरीका सुरज परियार गिरफ्तार

श्रीमतीको हत्या गरेको आरोपमा ललितपुर गोदावरीका सुरज परियार गिरफ्तार

Hollywood Khabar January 02,2021 Comments

सन्तोष दाहाल, ललतिपुर/१/३/२१

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका गोदावरीका सुरज परियारलाई प्रहरीले पक्राउ गरेको छ। गत शुक्रबार राति ११:३० बजे कालिमाटीस्थित आफ्नो कोठामा सुरजले २२ वर्षीया आफ्नै श्रीमती मिरा सुन्दास परियारको घाँटी थिची हत्या गरेका थिए। मिरा कोठाभित्र घाँटीमा सलको कपडा बेरिएको अवसथमा फेला परेकी थिइन्। उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।