-शान्ता क्लारा काउण्टीमा भिषण आगलागी, १५०० एकर भन्दा धेरै क्षेत्र नष्ट

शान्ता क्लारा काउण्टीमा भिषण आगलागी, १५०० एकर भन्दा धेरै क्षेत्र नष्ट

Hollywood Khabar July 05,2020 Comments

उत्तरी क्यालिफोर्नियाको शान्ता क्लारा काउण्टी क्षेत्रमा भिषण आगलागी भएको छ। गिलरोय शहरको नजिक बिशेष गरि Crews Road near Oak Springs Circle क्षेत्रमा भएको वाइल्ड फायरका कारण केहि आवास र घरपालुवा जनवारहरुलाई अनिबार्य रेस्क्यू निर्देशन गरिएको छ।

सो क्षेत्रमा आगलागी बाट १५०० एकर भन्दा धेरै आगलाई भएको बताइएको छ। जुलाई ४ को इभ देखि सुरु भएको फायरले क्यल्फ़िरोनियाका थुप्रै ठाउँमा आगलागी भएका छन्।