https://www.youtube.com/embed/OVw2hvuwDGo

शंकर शर्माको बाग्लुङ्ग बजारमा

Hollywood Khabar February 26,2018 Comments

परदेशमै रहेर पनि गीत संगीतमा खरो कलम चलाउने सर्जक शंकर शर्माको लय तथा शव्द सिर्जनामा नयाँ गीत बागलुङ बजार सार्वजनिक भएको छ। माया प्रेमलाई विषयबस्तु बनाएको सो गीतमा मुना थापा र प्रकाश नेपालीको आवाज रहेको छ। बुद्धविर थापा र सञ्चिता शाहीको अभिनय रहेको सो गीतमा बविता श्रेष्ठको निर्देशन रहेको छ।