Hollywoodkhabar advertisement

सान फ्रान्सिस्कोमा १ बर्षको एशियन पितामाथि आक्रमण

-सान फ्रान्सिस्कोमा १ बर्षको एशियन पितामाथि आक्रमण, Picture from ABC7
0
shares

एक बर्षको बच्चा बोकिरहेका एक एशियन अमेरिकन पितालाइ एक व्यक्तिले कुटपिट गरेका छन्। केहि महिना देखि एशियन अमेरिकनहरुलाई हातपात गर्ने, बृद्धहरु सम्मलाई कुटपिट गर्ने क्रम बढेर गएको छ।

एबीसी न्यूजका अनुसार मे ३, २०२१ दिउँसो सान फ्रान्सिस्कोको एक ग्रोसरी स्टोरको अगाडि भएको उक्त घटनामा १ बर्षको बच्चा बोकेका पितालाई हातपात भएको थियो। उनि आफ्नो बच्चा लिएर बाटो क्रश गर्न लाग्दा अकस्मात उनीमाथि आक्रमण भएको थियो।उनलाई जमिनमा लडाएर थुप्रै मुक्का प्रहार गरिएको थियो।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

5 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----