ICON from Google

सान फ्रान्सिस्को ये बे एरियामा हुरी-बतास र भारी बर्षा हुँदै

Hollywood Khabar January 24,2021 Comments

मौसम विदाहरुले केहि दिन पहिला देखि नै सान फ्रास्न्सिस्क बे एरियामा हुरी-बतास र भारी बर्षा हुने बाएका छन्। केहि क्षेत्रमा असिना समेत पर्ने र लेक क्षेत्रमा भारी हिउँ-पात हुने बताएका छन्।

एबिसी न्यूजका अनुसार प्यासिफिक कोष्टल क्षेत्रमा आइतबार राती देखि नै मौसम परिवर्तन भएको छ। शनिबार देखि सुरु भएको सामान्य बर्षा अब बढ्दै गएर कडा खालको हुरी-बतास अनि बर्षा सुरु हुनेछ। मंगलबार देखि यो सिजनको सबैभन्दा ठूलो हुरी-बातास सुरु हुनेछ।यसका कारण रुख ढल्ने, बारो अबरुद्द हुने, घर-चोकमा रुखका हाँगा भाचिएर आउने हुनेछन। यति मात्र होइन कतिपय क्षेत्रमा बाढी हुने भएकोले तहरी रहन पनि चेतावनी दिइएको छ।