अभिमन्यु दिपक

सात कोरोना हाईकु

Hollywood Khabar March 21,2020 Comments

औषधी छैन
मृत्युको कहर भो
कोरोना त्रास
ऽऽऽऽऽ 
डराए सब
कोरोना भाईरस
माहामारी भो

ऽऽऽऽऽऽ
सचेत हुनु
कोरोना भाईरस
विकल्प छैन
ऽऽऽऽऽ
मृत्युको त्रास
कोरोनाले पो ल्यायो
गोर्खालीलाई
ऽऽऽऽऽऽऽ
आत्म सुरक्षा
उत्तम विकल्प रे
यो कोरोनाको 
ऽऽऽऽऽऽ
बीर नेपाली
कोरोनासंग भिड्दै
मास्कको भर
ऽऽऽऽऽऽऽ
साबुन पानी
बचाउ जिन्दगानी 
हात धुनु है