प्रधानसेनापति थापा र बंगलादेशी महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar September 24,2018 Comments

९ असोज काठमाडौं।प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाण्डौस्थित बंगलादेशी राजदुतावासका महामहिम राजदुत HE Ms. Mashfee Binte Shams बीच भेटवार्ता भएको छ। जङ्गी अड्डामा मंगलबार  भएको शिष्टाचार भेटवार्तामा महामहिम राजदुत HE Ms. Mashfee Binte Shams ले नवनियुक्त प्रधानसेनापति  थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।