https://www.youtube.com/embed/7ifyK9djt5A

-कैशन प्यार

सेलीना कुँवर र सन्तोष राजको भोजपुरी कैशन प्यार, भारतको टिसिरिजबाट रिलिज

Hollywood Khabar July 05,2019 Comments

कृष्ण के सी/अमेरिका/७/६/१९

नेपालको पर्सा ठोरीमा जन्मेकी सेलीना कुँवर उमरले धेरै भएकी छैनन्। तर यो गायनमा भने उपल्लो तहका चर्चित सर्जकहरुसंग स्वर दिइसकेकी छन्। उदित नारायण, कुमार सानु जस्ता हस्तीहरुसंग गीत गाइ कुँवरको नयाँ भोजपुरी गीत कैशन भर्खरै रिजिल भएको छ।

गीतलाइ नेपालका संगितकार तथा गायक संतोष राज संगीत दिएका छन्। साथमा उनले गाएका पनि छन्। यसपटक कैशन प्यार गीत जुलाई ६, २०१९ शनिबार भातरको चर्चित टिसिरीज कम्पनीले रिलिज गरेको छ।

गीतको शब्द विनय विहारी, संगित संतोष राज सहनी र स्वर सेलिना कुवँर तथा संतोष राजको रहेको छ। गीत रिजिल भएको जानकारी कुरा कुँवरले भरतबाट नै दिएकी हुन्।