अमेरिकामा आइटीको काम खोज्दै हो भने प्लेसमेन्ट खुलेको छ

Hollywood Khabar May 09,2018 Comments

कृष्ण के सी/अमेरिका
तपाइहरु मध्ये धेरैले आइटी बढेर राम्रो काम पाउनुभएको होला। अनि कतिपयले भने पाउनु भएको छैन होला। कतिपयले सफ्टवेर इञ्जिनियरिङ्ग, प्रोजेक्ट मेनेजमेन्ट ट्रेनिङ्ग लिएर केहि काम गर्नुभएको होला। अथवा कतिपय भने तत्काल खाली पनि हुनुहुन्छ होला। फेरि कतिपयले काम पाउनु भएको पनि छैन होला। यी आदी कुराको जवाफ अब सजिलो भएको छ।

SejalIT एउटा Silicon Valley मा रहेको आइटी कम्पनि हो। यसले लगभग दुइ दशक देखि Silicon Valley र अमेरिका भरिमा आइटीको स्टाफिङ्ग गर्दै आएको छ। Silicon Valle का प्रख्यात कर्पोरेट लगायत चर्चित प्रोजेक्टहरुमा पेल्समेन्ट गर्दै आएको यो आइटी कम्पनीले संबन्धित बिषयमा ट्रेनिङ्ग समेत संचलान गर्दछ। हाल यो कम्पनीमा २५ भन्दा धेरै पोजिशन तुरुन्तै प्लेसमेन्ट गर्नुपरेको कुरा कम्पनि भिपी शंकर के सीले जानकारी दिनुभएको छ। तपाईहरु कोहि सो बिषयमा काम खोजी रहनु भएको छ भने तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ।

39180 Liberty St. Suite 101, Fremont, CA 94538
Tel: 510-402-9675
Email: info@sejalit.com

थप जानकारीको लागि यो तलको साइट खोल्नुहोस

http://www.sejalit.com/?section=home