हिमाल आरोहणमा जाने सम्पर्क अधिकृतलाई सरकारले  तालिम दिने

0
shares

by Soni Sharma | Updated: 20 Sep 2019

77 views
-सांकेतिक तस्विर

३ असोज, काठमाडौं ।सरकारले हिमाल आरोहणमा सम्पर्क अधिकृतका रुपमा जाने सरकारी कर्मचारीलाई पहिलोपटक तालिम दिने भएको छ ।सगरमाथामा अधिक दुर्घटनामा पर्वतारोहीले ज्यान गुमाएपनि सम्पर्क अधिकृत फिल्डमा नभेटिएपछि  सरकारले  समितिनै बनाएर सगरमाथाबारे अध्ययन गरेको थियो ।