-सांकेतिक तस्विर

हिमाल आरोहणमा जाने सम्पर्क अधिकृतलाई सरकारले  तालिम दिने

Hollywood Khabar September 19,2019 Comments

३ असोज, काठमाडौं ।सरकारले हिमाल आरोहणमा सम्पर्क अधिकृतका रुपमा जाने सरकारी कर्मचारीलाई पहिलोपटक तालिम दिने भएको छ ।सगरमाथामा अधिक दुर्घटनामा पर्वतारोहीले ज्यान गुमाएपनि सम्पर्क अधिकृत फिल्डमा नभेटिएपछि  सरकारले  समितिनै बनाएर सगरमाथाबारे अध्ययन गरेको थियो ।