-प्रधानमन्त्री केपी शर्मा ओली

सरकारले दुइवर्ष पूरा गर्नु ठुलो उपलब्धी- प्रधानमन्त्री  ओली 

Hollywood Khabar February 13,2020 Comments

३ फागुन, काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीलेआफु नेतृत्वको नेकपा सरकारले दुई वर्ष पूरा गर्नु ठुलो उपलब्धी भएको बताएका छन् ।प्रधानमन्त्री  ओलीले आफु नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार  प्रतिनिधिभाको बैठकलाई  सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीले ६÷७ महिनामा सरकार फेरिइरहने  कुराको स्मरण गराउदै एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ भनेका हुन्। प्रधानमन्त्रीको सम्बोधन जारि छ।