तस्बिर वेब

सर्वेन्द्र खनालसंग रुष्टहुँदैं स्पष्टिकरण लिने गृह मन्त्रालयको तयारी

Hollywood Khabar May 19,2019 Comments

६ जेठ काठमाडौं।केहि समय अघाडि देखि चर्चा परिचर्चा कमाउँदै आएका प्रहरि महानिरिक्षक सर्वेन्द्र खनाललाई उनको पछिल्लो अभिव्यक्ति प्रति रुष्ट हुँदैं गृह मन्त्रालयले स्पष्टिकरण लिने तयारी गरेको छ।

आईजिपि खनालले कुटनैतिक मर्यादा भन्दा बाहिर गएर उनको कुटनैतिक अभिव्यक्ति प्रति सरकार रुष्ट भएर उनलाई स्पष्टिकरण लिने तयारि गरेको हो।गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उनलाई स्पष्टिकरण लिने तयारी अगाडि बढाएको बताएका छन्।

खनाल भने स्पष्टिकरण नलिदिनको लागि अनुरोध गर्दे विभिन्न शक्ति केन्द्रमा धाउनुका साथै विभिन्न माध्यम मार्फत गृह मन्त्रि रामबहादु थापालाई अनुरोध गरेको मन्त्रालयका एक अधिकारी बताउँछन्।खनालका बारेमा थप विवरण दिन नचाहेका अधिकारीका अनुसार खनालको पद धरापमा परेको समेत बताएका छन्।