-NRNA NCC USA:सन्तोष बिष्ट सहकोषाध्यक्षका उम्मेद्धार

NRNA NCC USA: उदयपुरका सन्तोष बिष्ट सहकोषाध्यक्षका उम्मेद्धार

Hollywood Khabar April 22,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा सन्तोष बिष्टले सहकोषाध्यक्ष पदका लागि उम्मेदवार दिएका छन्।

बिष्ट टेकससको डालसमा बस्दै आएका युवा हुन्। उनि नेपाली जनसम्पर्क समिति डालस च्याप्टरको कार्यसमितिमा पनि थिए। नेपालको उदयपुर जिल्लामा जन्मिएका बिष्ट पछिल्लो समय काठमाण्डै हुँदै २००९ देखि अमेरिका सरेका हुन्।

आफ्नै सानो ब्यबसाय गर्दै आएका बिष्टले संस्थाको आर्थिक पारदर्शितालाई मध्येनजर राख्दै आफू सहकोषाध्यक्षको लागि उम्मेद्वार भएको कुरा हलिउडखबरलाई बताए।