https://www.youtube.com/embed/OQEYgni2KGM

सन्तोष आचार्यको ज्यान खाने आहारा सार्वजनिक

Hollywood Khabar September 19,2018 Comments

संगित मानव जिवनको निकै सुमधुर सम्बन्ध भएको बिषय। त्यसमा पनि मन भित्रको पिडालाई सहजै भन्न सकिने गित संगितको माध्यम भएकोले नेपाली गित-संगितको चर्चा सर्बत्र हुने नै गर्छ । यस्तैमा गायक सन्तोष आचार्य पिडामा भरिएको कथा ज्यान खाने आहारा लिएर सांगेतिक बजारमा आएका छन्।

गायक सन्तोस आर्चाय बागलुङ जिल्ला जैमिनी नगरपालिका १ कुस्मिसेरामा जन्मिएर बिगत केही समय यता लोक संगीतमा लागेका सर्जक एबम सुमधुर स्वरका धनी हुन। उनै सन्तोस आर्चायको ज्यान खाने आहारा बोलको गीत भर्खर मात्रा बजारमा आएको छ ।

सन्तोस आर्चायको शब्द थेगो, प्रेम सापकोटा सोनुको लय रहेको गीतमा सन्तोष आर्चाय र उषा भुसाल को स्वर रहेको छ । गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ। गीतमा आचार्यको अलावअनुजा पुडासैनीको दमदार अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन भने मिलन श्रेष्ठले गरेका हुन।