-संसद अधिवेशन फाल्गुन ७ मा आह्वान गर्ने मन्त्रीपरिषदको निर्णय

संसद अधिवेशन फाल्गुन २३ मा आह्वान गर्ने मन्त्रीपरिषदको निर्णय

Hollywood Khabar February 25,2021 Comments

नेपाल सरकारले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्ने गरी सिफारिश गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरि १३ दिन भित्र संसद बैठक बोलाउन दिएको निर्देशन कार्यान्वयन गर्न मन्त्रिपरिषद्को बैठक बसेको छ। फेब्रवरी २६, २०२१ शुक्रबार बालुवाटरमा बसेको बैठकले फागुन २३ गते संसद बैठक बस्न अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ।