Hollywoodkhabar advertisement

संसद पुनस्थापनाको निर्णय स्वागतयोग्य भन्दै नेपाली कांग्रेसको विज्ञप्ति

-संसद पुनस्थापनाको निर्णय स्वागतयोग्य भन्दै नेपाली कांग्रेसको विज्ञप्ति
0
shares

नेपालको सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट सिफारिस गरि राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाइ वदर गर्दै संसद पुन:स्थापना गरेको छ। गत पौष ५, २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरिएको थियो। त्यसपछि पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा १३ वटा रिट परेको थिए।

यस ऐतिहासिक फैसलालाइ नेपाली कांग्रेस पार्टीले स्वागतयोग्य भन्दै सभापति शेर बहादुर देउबालद्द्वारा हस्ताक्षर गरिएको विज्ञप्ति प्रकासित गरेको छ।

From our sponsors

नेपाली कांग्रेस नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानमा अष्ट्रेलियाका सापकोटा नियूक्त

2 Hours ago

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक प्रेम सापकोटा नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठान, अष्ट्रेलियाको शाखा प्रमुखमा नियूक्ति भएका छन