रीता संजेल

के याद आयो तिमीलाई यो दिन ? रीता

Hollywood Khabar July 11,2018 Comments

रीता संजेल
म भन्छु सुन बसी एकछिन।
को थिए त हँ आदिकवि भन?

आजै हो भानुभक्तको जन्मदिन।
थाहा छैन के भयो त्यसबेला?
उनकै स्मरणमा हो यो मेला।
मै पनि बोले निको मान्नुहोला।
मानेर पुज्दैछु बनी म चेला।
लेखेर काव्य इतिहास रची
नेपाली भाषाको विस्तार गरि
महान उनी याद अजम्बरी
रची कृति योगदान नेपाली।
रामायण देखी बधुशिक्षा त
वर्णन गरी जिवन जगत
छरेर ज्ञान काव्य महान
हुँदैन पूरा नजानी ती कुरा।


(२०५ औं भानुजयन्ती)