-तस्विर वेब

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले पत्याएन 

Hollywood Khabar August 12,2019 Comments

२८साउन, काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ।लामिछानेले क्यारेबियन प्रिमियर लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले सजिलो हुने भन्दै अमेरिकी भिसा लगाउन आबेदन दिएका थिए। आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको भन्दै लामिछानेले ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, भनेर  पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।