Hollywoodkhabar advertisement

संवैधानिक परिषदको बैठकमा माओवादीद्वारा नजान आग्रह

-संवैधानिक परिषदको बैठकमा माओवादीद्वारा नजान आग्रह
0
shares

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा नजान आग्रह गरेका छन्। मे ८, २०२१ शनिबार अध्यक्ष दाहालले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषदको बैठकमा नजान परिषद सदस्यहरुलाई आग्रह गरेका छन्।

दाहालले विग्यप्तिमा भनेका छन, संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ। यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ।

ADVERTISEMENT-----