https://www.youtube.com/embed/GRYs0St35Xo

जापानमा रहेका समुन्द्र पौडेल झन गरिब भए

Hollywood Khabar September 21,2017 Comments

नेपालीहरुको महान पर्व दशै तिहार आउदै गर्दा दशै-तिहार विशेष एक लोकदोहोरी गीत बजारमा सार्बजानिक भएको छ। जापानमा चर्चित युवा गायक समुन्द्रराज पौडेलको एकल स्वरमा रहेको यो मार्मिक गीतको शव्द भने मेघराज सापकोटाको हो ।
रामु खड्काको लय रहेको उक्त गीतमा बिपेश घिमिरे र अाशा खड्काको संयुक्त अभिनय रहेको छ। नेपालकै ग्रामिण क्षेत्रमा पुगेर छायांकन गरिएको यस गीतको निर्देशन बिक्रम चौहानले गर्नुभएको छ भने बजार व्यावस्थापनको ज़िम्मेवारी मालती डिजीटलले लिएको। छ।