-कुमाख गाउँपालीका  वडा नम्बर ५ को वडाध्यक्षमा बिजयी नेकपाका  धर्मे बुढाथोकी

सल्यानको कुमाख ५ को वडाध्यक्षमा नेकपाका धर्मे बिजयी 

Hollywood Khabar November 29,2019 Comments

१४मंसिर ,सल्यान ।उप निर्वाचन अन्तर्गत सल्यानको कुमाख गाउँपालीका  वडा नम्बर ५ को वडाध्यक्षमा  नेकपाका  धर्मे बुढाथोकी (ज्वाला)बिजयी भएका छन्।कुल  ११२४ मत खसेकोमा मध्ये धर्मेले ७९२ मत ल्याएर विजयी भएका हुन्।निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खडक बहादुर बोहरा २५१ मत र राप्रपाका गोपाल शाह २१ मत ल्याएका छन् भने ६० मत बदर भएको  छ।