सान फ्रान्सिस्कोमा साकेला उभौली जुन २ मा मनाइंदै

Hollywood Khabar May 10,2018 Comments

कृष्ण के सी/अमेरिका
यूनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाको क्यालिफोर्निया च्याप्टरद्धारा यो वर्षको साकेला उभौली जुन २, २०१८ मा आयोजना गरेको कुरा आयोजक संस्थाले जानकारी दिएको छ। राइ मात्र होइन नेपालीहरुकै रमाइलो चाड साकेला उभौली-२०१८ भव्य रुपमा सफल बनाई दिन सबै नेपाली समुदायको सहभागिताको आयोजकहरुले अनुरोधका साथ हार्दिक निमन्त्रणा गर्नुभएको छ।
साकेला उभौली-२०१८ सान फ्रान्सिस्को
स्थान : 40000 Paseo Padre Pkwy, Fremont, CA 94538
मिति: Saturday June 2, 2018
समय:12: 00 PM - 6:00 PM