https://www.youtube.com/embed/Wcvzg_jQTuk

मोडेल सज्जन हमाल र रन्जिता गुरुङले ----

Hollywood Khabar September 03,2017 Comments

हमाल म्युजिकको प्रस्तुतीमा शिव हमालको लय/शब्दमा जुम्ली धिरेन्द्र शाहीको लोकदोहोरी कोसेली धर्ती बाटै बिदा …,, माया  छुटेयो  मनमा पिर पर्दैगयो, बाच्ने रहर बिस्तारै मर्दै  गयो ------
आज मेरो यो चाल् भयो तिम्रो विश्वाश लिदा हिजो धेरै खुशी थिए तिम्ले माया गर्द आज रुदै  हिन्या छु तिम्ले धोका दिदा सायद छिट्टै हुन्छु होला धर्ति बाटै बिदा...
स्वर :बिष्णु माझी र बाबु कृष्ण परियार