https://www.youtube.com/embed/7E3vwPhyYJk

झरीको थोपा लिएर युवा गायक सजल न्यौपाने

Hollywood Khabar April 21,2018 Comments

सजल न्यौपानेको नयाँ गीत झरीको थोपा सार्वजनिक भएको छ। प्रकृति ससंगै प्रेमिल भावमा डुबेको श्रब्यदृश्य भिडियोमा समेटिएको छ। गीतको शब्द मनिष बशिष्ठको छ भने सजल न्यौपानेको संगीत अनि गायन रहेको छ। जति सशक्त संगीत रहेको छ त्यति नै मिठो आवाजले गीतको शब्दलाई अझ न्याय् गरेको छ। रिदम कँडेलको संगीत संयोजन महेश्वरमान राजभण्डारीको रेकर्डिङ तथा मिक्सिङमा रहेको गीतको म्युजिक भिडियो सजल न्यौपाने र प्रशान्त पौडेलले संयुक्त रुपमा निर्देशन गरेका हुन्। निलु न्यौपानेको अभिनयले गीतलाई सुन्दर बनाएको छ।