-शाही युवा शक्ति नेपालको १० औं एकता दिवस, राजसंस्थाको पक्षमा जनपर्दशन हुने

शाही युवा शक्ति नेपालको १० औं एकता दिवस, राजसंस्थाको पक्षमा जनपर्दशन हुने

Hollywood Khabar April 02,2021 Comments

शाही युवा शक्ति नेपाल स्थापनाको १० औं बर्ष पुगेको उपलक्षमा बृहत जना प्रदशन हुने भएको छ।

शाही युवा शक्ति नेपाल स्थापनाको १० औं बर्ष पुगेको उपलक्षमा २०७७ चैत्र २१ गत्ते राजसंस्था एवम् हिन्दु अधिराज्य पुनर्स्थापनाको लागि बृहत जना प्रदर्शन हुने कुरा जनाइएको छ। शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्काका अनुसार कार्यक्रम शनिबार दिनको १२:३० बजे रत्नपार्क, काठ्माण्डौमा सुरु हुनेछ। शाही युवा शक्ति नेपालले जनस्तरबाट राजसंस्था एवम् हिन्दु अधिराज्य पुनर्स्थापनाको लागि विभिन्न समयमा प्रदर्शन गर्दै आएको छ।