-सागर जोसीको 5 - Story बन्दै

सागर जोसीको निर्देशनमा 5 Story बन्दै

Hollywood Khabar August 06,2019 Comments

निर्देशक सागर जोसी अहिले 5-Story नामको Web Series को निर्देशनमा ब्यस्त छ्न।

फुर्सदको साथी अनलाइन टिभीको ब्यानरमा बन्नलागेको उक्त टेलि शृखलालाई सनम निरौलाले निर्माण गर्दैछन भने सुरज अधिकारी, राजेन्द्र रावल, मुना कार्की, सौरभ ढकाल, स्मृती न्योपाने लगायत कलाकरहरु अभिनय गरेका छन।

कलाकार सुरजका अनुसार यस टेलिचलचित्रले अहिलेको कलेज पढ्ने युवायुवतिमा केन्द्रित रहि कलेजमा उत्पन्न हुने विकृति विसंगतीलाई नजिकबाट नियाल्ने प्रयास गरेकोछ।

फुर्सदको साथी अन्लाईन टिभीबाट प्रसारण हुने क्रममा रहेको उक्त टेलिशृखला सागर जोशीले लेखेका हुन भने राज खड्काद्वारा ध्वनि संयोजन हुने जानकारी प्राप्त भएकोछ।