Hollywoodkhabar advertisement

बंगलादेशलाई हराएर नेपाल साग फुटबलको फाइनलमा पुग्यो 

-तस्बिर साभार वेब
0
shares

२२ मंसिर, काठमाडौं ।नेपाल दक्षिण एसियाली फुटबल (साग)को फाइनलमा पुगेको छ ।आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो ।
 

From our sponsors

अमेरीकी शीर्षस्थ राजनीतिज्ञ र सिनेटरहरुले नेपाली समुदायलाई संबोधन गर्नुहुने

9 Hours ago

नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने सिनेटर होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ