पौष महिनाको कृष्ण पक्षको एकादशीलाइ सफला एकादशी भनिन्छ। अन्य एकादशी भन्दा अत्यन्त फरक महत्व बोकेको यो एकादशी व्रत वसी रातभर जाग्राम वसी दीप दान गर्नाले के कस्तो फल पाईन्छ भन्ने कुरा जान्नु जरुरी छ। यसबारेमा थप जानकारीका लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनौं।