तस्बिर साभार वेब

सभामुख पदमा अग्नी सापकोटाको मनोनयन दर्ता

Hollywood Khabar January 19,2020 Comments

७ माघ काठमाडौँ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद अग्निग सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन्।मंगलबार मध्यान्ह संसद्‌ भवन नयाँ बानेश्वर पुगेर सापकोटाले सभामुखमा उम्मेदवारी दिएका हुन्।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन्। समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्ण रहेका छन्।