२७ कार्तिक काठमाडौं।अमेरिकामा एक भारतीय मुलका ३३ वर्षीया व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु हानी हत्या गर्दै आफुँ पनि आत्महत्या गरेका छन्।अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार पत्नि अभिनेता ऋतिक रोशनको फ्यान भएकै कारण हत्याको घटना घटेको हो।पत्निले रोशनलाई मन पराएकै कारण हत्या गरेको बताइएको छ।
ऋतिक रोशनकै कारण दुवैको ज्यान गएको दाबी गर्दै समाचार छापिएको छ।दुईबीच चार महिना पहिला गत जुलाईमा मात्रै विवाह भएको थियो।पत्नी डोने डोज्वॉयको हत्या गरेलगत्तै आरोपित दिनेश्वर बुद्धिदतले पत्नीको बहिनीलाई म्यासेज गरि जानकारी गराएका थिए । त्यसको लगत्तै उनी आफुँले पनि आत्महत्या गरेको बताइएको छ । न्यूर्योकस्थित क्वींस होम निवासी भारतीय मुलका दिनेश्वरले पत्निको हत्या गरे लगत्तै हावर्डको एक मैदानमा रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । श्रोत द न्यूयोर्क पोष्ट
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...