https://www.youtube.com/embed/yNQAVK6Th78

रमि श्रेष्ठको लागि नै किन हुन्छ

Hollywood Khabar March 21,2018 Comments

काठमाडौं/गितकार रमि श्रेष्ठको शब्द रचना रहेको किन हुन्छ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार श्रेष्ठ गीत लेखनको साथमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन्। र्यामजोन इन्टरटेनमेन्ट प्रालिकी सिइओ रहेकी श्रेष्ठको यस अघि थुप्रै गीतहरु सार्वजनिक भएका छन्। सलिना प्रधानको स्वर रहेको यस गीतमा संगितकार अनिल शाहीको संगीत रहेको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ। पन्त मिस टिन नेशनलको विजेता पनि हुन। शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन रहेको छ।