photo web

६५ वर्षे बृद्धद्वारा १४ वर्षीया बालिका बलात्कार

Hollywood Khabar October 01,2018 Comments

१७ असोज बाँके।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १८ मा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।नेपालगञ्ज उपमहानगरपालिका – १८ की ती बोल्न नसक्ने बालिका एक ६५ बर्षिय पूरुषबाट बलात्कृत भएकी हुन्। 

बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपाकिा–१८ लब्धवाका ६५ वर्षीय मन्को गोडियालाई सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।