https://www.youtube.com/embed/0HbeSPm-8Tk

-राजु परियार र गरिमा बिरहिको आवाज रहेको गीति कोसेली

राजु परियार र गरिमा बिरहिको आवाज रहेको गीति कोसेली

Hollywood Khabar November 29,2019 Comments

नरेश बोहरा/काठमाण्डौ/१४ मंसिर

नेपाली लोकदोहोरीको क्षेत्रमा एक पछि अर्को उत्कृष्ट गीति कोसेली सार्बजनिक हुने क्रम जारी छ। यही क्रममा बहुचर्चित गायक राजु परियार र सुमधुर स्वरकी धनि गायिका गरिमा बिरहिको आवाज रहेको गीति कोसेली सार्बजनिक भएको छ।

गायिका गरिमा बिरही र गायक राजु परियारको सुमधुर स्वर, कृष्ण के सीको शब्द, गणेश गुरूङको लय रहेको गरिमा बिरहिको पहिलो लोकदोहोरी कोसेली मेरो मन भर्खरै मात्र सार्बजनिक भएको हो। नायिका आशिष्मा नकर्मी र अमेश भण्डारीको उत्कृष्ट नृत्य रहेको उक्त गीतको म्यूजिक भिडियोमा मौषम हिमालीले निर्देशन, करण चैसिरको छायाँकन र सम्पादन प्रबिन भट्टको रहेको छ।