Hollywoodkhabar advertisement

राहु र केतु को को हुन र यिनको जन्म के कसरी भयो ?

-Rambabu Luitel
0
shares

हामीलाई अवगत नै छ ग्रहहरू नौ वटा छन्। सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि। यी सात ग्रहहरूको नामबाट हाम्रो बारहरू आईतबार, सोमबार आदी राखिएको छ। यी ग्रहहरु अलावा अन्य दुई ग्रहहरू छन् राहु र केतु। जस्लाई छायाॅं ग्रहको रूपमा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। उक्त ग्रहरूको उत्पत्ति, राहु र केतु को को हुन र यिनको जन्म के कसरी भयो भन्ने बिषयमा पं रामबाबु लुईटेल द्धारा गरिएको छोटो प्रवचन।

From our sponsors

पुरा डोज भ्याक्शिन लगाएकाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन, सिडिसी गाइडलाइन

10 Hours ago

पहिलो पटक अमेरिकाको CDC ले दिएको नयाँ गाइडलाइन अनुसार पुरा डोज भ्याक्शिन लगाएका अमेरिकी वासिन्दाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन।

ADVERTISEMENT-----