-NRNA NCC USA: न्यूयोर्कका रबिन बज्राचार्य कोषाध्यक्षका उम्मेद्वार

NRNA NCC USA: न्यूयोर्कका रबिन बज्राचार्य कोषाध्यक्षका उम्मेद्वार

Hollywood Khabar April 07,2019 Comments

कृष्ण के सी/अमेरिका/४/८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनको न्यूयोर्कका रबिन बज्राचार्य कोषाध्यक्षको लागि उम्मेदवार हुने भएका छन्।

ललितपुरको नागबाहलका बज्राचार्य न्यूयोर्क बस्दै आएका छन। २०१४ देखि कै निर्वाचन र संघको अभियानमा सहभागी बज्राचार्यले आफू कोषाध्यक्ष भएर संघको हिसाव-किताव र बुक किपिंङ सिस्टमेटिक रुपमा गर्ने कुरा हलिउडखबरसंग बताएका छन्। प्रस्ट बोल्ने स्वभावका बज्राचार्य यो पटक भने सबैले सपोर्ट गरेको हुनाले जित्ने कुरामा ढुक्क छन्।