-रवि लामिछाने

रवि लामिछानेले आत्महत्या दुरूत्साहनको मुद्दामा सफाइ पाए 

Hollywood Khabar January 18,2020 Comments

५ माघ,चितवन।सिधाकुरा जनतासंग कार्यक्रमका प्रस्तोता  रवि लामिछानेले आत्महत्या दुरूत्साहनको मुद्दामा सफाइ पाएका छन्।चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अन्तिम सुनुवाइगर्दै  रवि लामिछाने सहित् दीपक कंडेल र रुकु भनिने अस्मिता कार्कीलाई पनि सफाइ दिएको हो ।चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले भिडियोलाई मात्र विश्वसनीय प्रमाण मान्न नसकिने भन्दै लामिछानेसहित तीनै जनालाई सफाइ दिएको हो ।