https://www.youtube.com/embed/guwOdQ9vgTY

तिता मिठा सम्झनाले-रबि बज्राचार्य

Hollywood Khabar September 25,2017 Comments

आखिर टाढा  गीत बाट चर्चित बनेका गाएक  रबि बज्राचार्यको अर्को गीत "तिता मिठा सम्झना ले "को भिडियो को प्रोमो सार्बजनिक।
आखिर टाढा भैहाल्यौ, पछि लागनु ब्यर्थै भयो बोलको गीतबाट चर्चित बनेका गाएक  रबि बज्राचार्यको अर्को गीत "तिता मिठा सम्झना ले " बोलको गीत को म्युजिक भिडियो सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनि एस बाबु प्रोडक्सनले निर्माण गरेको गरेको छ।
बिनोद बस्नेत को सब्द रहेको एस गीत मा संगीत पनि रबि बज्राचार्यकै रहेको छ। अफ़िसिएल भिडियो अब को १५ दिन भित्र रिलिज हुने जानकारी एस बाबु प्रोडक्सन ले दिएको छ। दिपेश भण्डारी र सदिक्ष्या पोख्रेलको अभिनय रहेको उक्त भिडियोको छायांकन एबं सम्पादन अनुप गिरिले गरेका हुन् भने निर्देशन एस बाबु सन्दिपले गरेका छन्।