https://www.youtube.com/embed/qVHkVurMuWs

-पं रामबाबु लुइटेल

पुरूषोत्तम महिनामा आउंने पद्मिनी एकादशीबारे

Hollywood Khabar September 26,2020 Comments

पण्डित हुन्छ सबै १५, १५ दिनमा आउने एकादशीहरुको आ-आफ्ना छुट्टा-छुट्टै महत्वहरू रही आएका छन्। तर प्रत्येक ३ वर्षमा मात्र आउने मलमास जसलाई पुरूषोत्तम महिना भनिछ। यो पुरुषोत्तम मासमा आउने पद्मिनी एकादशीको भने विषेश महत्व रहेको छ। यस विषयको पूर्ण जानकारीको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत यो प्रवचन हेरौं।