https://www.youtube.com/embed/wKj5NebeJa4

-अधिक मास अर्थात पुरुषोत्तम महिनार यो अबधिमा के के गर्ने नगर्ने बारेमा प्रवचन

अधिक मास अर्थात पुरुषोत्तम महिना र यो अबधिमा के के गर्ने नगर्ने बारेमा प्रवचन

Hollywood Khabar September 16,2020 Comments

सौर्यमान अनुसार ३६५ दिनको १ वर्ष हुन्छ भने चन्द्रमान अनुसार ३५४ दिनको १ वर्ष हुन्छ। यसरी प्रत्येक वर्ष ११ दिन बढी हुन आएको दिनलाई ३ वर्षमा जोड्दा ३३ दिन हुन्छ। त्यसै ३३ दिनलाई नै मलमास अर्थात अधिक मास यानेकी पुरुषोत्तम महिना भनिन्छ। पुरुषोत्तम महिनाको महत्व र उक्त अवधिभर के गर्ने र के नगर्ने भन्ने बिषयमा जानकारीको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरौं।