https://www.youtube.com/embed/1xnoHjPnaSc

पुरुषोत्तम गैरे र पूर्णकला बिसीको पापी माया

Hollywood Khabar June 06,2017 Comments

मायामा खुसी हुने र दुखी हुने दुबै खाले व्यक्तिहरु यो दुनियाँमा प्रशस्तै छन्। तिनै मध्येका पुरुषोत्तम गैरे एक हुन। गैरे पछिल्लो समयका निकै चर्चित गायक हुन्। पछिल्लो समयमा उनले पूर्णकला बिसीसंग पापी माया लिएर आएका छन।  

स्वर: पुरुषोत्तम गैरे, पूर्णकला बिसी

शब्द: नारायण भट्टराई

संगीत: पुरुषोत्तम गैरे

भिडियो कलाकार: शिव अर्याल, पबित्रा थापा, जलन भण्डारी, कुलचन्द्र पुरी 

भिडियो इडिटर: बिष्णु भट्टराई

क्यामेरा: राम्च्रंद्र भट्टराई

निर्देशक: बिष्णु भट्टराई