संसारमा सबैभन्दा पुरानो र अत्यन्तै मानवमैत्री रुपमा गएको शास्त्र हिन्दुहरुको हो।हाम्रो पूर्वीय दर्शनका अनुसार दिबंगत हुनु भएका हाम्रा पितृहरूको वार्षिक रूपमा श्राद्ध गर्नुपर्ने शास्त्रिय मान्यता रहि आएको छ। हामीले गरिआएका पनि छौं तर कतिपयको श्राद्धगर्नु पर्दैन भन्ने धारणा पनि रहिआएको छ। यसबारे पण्डित रामबाबु लुईटेलको प्रवचन हेरौं।