1 Month ago
१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मातृभूमि नेपाल सहित विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
1 Month ago
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) क्यानडा ससर्त प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने तयारीमा जुटेको छ।
1 Month ago
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डलको लाप्राक नमूना बस्तिको निरिक्षण भ्रमण सम्पन्न।
1 Month ago
नेपाली काँग्रेस रसुवाका प्रतिनिधी सभा सदस्य इञ्जिनीयर मोहन आचार्यको सक्रियतामा रसुवामा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेशको लहर बढेको हो ।
1 Month ago
नेकपाको बैधानिक विवादमा आयोगबाट छिटो निर्णय गर्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त रुपमा निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
1 Month ago
महिला दिदीबहिनीहरूमाथि युगौंदेखि चलिआएको चरम विभेद एक्काइसौं शताव्दीमा पनि कायम नै छ