Hollywoodkhabar advertisement

Press Release

hollywoodkhabar

रविना थापाको NRNA मा उम्मेद्धारी घोषणा कार्यक्रममा-हार्दिक निमन्त्रणा

4 Years ago

एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्धारी घोषणा कार्यक्रममा तपाइहरु सबै जनालाई हार्दिक निमन्त्रणा !

hollywoodkhabar

स्वास्थ्यमन्त्री थापाको अर्को अपिल

4 Years ago

प्रत्येक दिनजसो समाचार आउँछ फलानो स्वास्थ्य संस्थामा औषधि छैन। म आभारी छु किनकी एकातिर मन्त्रालयले जानकारी पाएको छ भने अर्कोतिर तलका निकायलाई काम गराउन यसले थप दवाव सिर्जना गरेको छ।

hollywoodkhabar

रविना थापा NRNA अमेरिकाको अध्यक्ष उठ्ने पक्का

4 Years ago

हालै डिसिमेट्रो एरियामा अमेरिका नेपाल सोसाइटी स्थापनाको ५० औं बर्षको उपलक्षमा आयोजित एक कार्यक्रममा सल्लाहकारको हैसियतले बक्ताको रुमपाम बोल्दै गर्दा NRNA NCC USA कि बर्तमान उपाध्यक्ष रहनुभएकी रविना थापाले आफु अध्यक्षको प्रत्यासी रहेको कुरा खुलासा गर्नु भएको हो।

hollywoodkhabar

NRNA अध्यक्ष डा घलेद्धारा विभिन्न व्यक्तिहरुसँग भेटघाट

4 Years ago

NRNA अध्यक्ष डा घलेद्धारा विभिन्न व्यक्तिहरुसँग भेटघाट
१. एनआरएनए अध्यक्ष र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत बीच छलफल
२. एनआरएनए अध्यक्ष र प्रधान सेनापति बीच भेटवार्ता
३. एनआरएनए अध्यक्ष र शस्सत्र प्रहरी बलका महानिरक्षक बीच भेटवार्ता

hollywoodkhabar

फागुन १ देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क हुने

4 Years ago

स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्वशल्यक्रिया पूर्ण निःशुल्क गर्ने भएको छ । वाथ्यमन्त्री गगनकुमार थापाले आज शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन १देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गर्नु भएको हो । 

hollywoodkhabar

राष्ट्रपति डनल्ड ट्रंपद्धारा सिमा सुरक्षा-कार्यकारी आदेश जारी

4 Years ago

व्हाइट हाउस प्रेस सेक्रेटरी अफिसका अनुसार राष्ट्रपति डनल्ड ट्रंपद्धारा सिमा सुरक्षा संबन्धी कार्यकारी आदेश जारी भएको छ।