उपराष्ट्रपति नन्द बहादुर पुन

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार प्रस्थान:राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

Hollywood Khabar October 15,2019 Comments

२९ असोज काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गरेकोले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेका छ्न ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुनेगरी तोकेको हो ।