-जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टर गठन, प्रेम परियार सभापति

जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टर गठन, प्रेम परियार सभापति

Hollywood Khabar December 20,2020 Comments

कृष्ण के सी, अमेरिका, १२/२१/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाले ३७ सदस्य क्यालिफोर्निया राज्य च्याप्टरको गठन गरेको छ। क्यालिफोर्निया ठूलो राज्य भएकाले उत्तरी र दक्षिण गरि दुइ च्याप्टर बनाउने गरिएको छ। यो पटक उत्तरी क्यालिफोर्नियाको जनसम्पर्क च्याप्टर गठन गरिएको बताइएको छ।

डिसेम्बर २०, २०२० आइतबार प्रेम परियारको सभापतित्वमा गठन गरिएको च्याप्टर ३७ सदस्य रहेको छ। न्यूयोर्कपछि जनसम्पर्क समिति अमेरिकाले गठन गरेको यो दोश्रो च्याप्टर हो। यसपछि टेक्सस, कनेक्टिक, डिसी मेट्रो, लगायत दर्जनौं शहरमा च्याप्टर गठन गर्ने तयारी रहेको कुरा सभापति धनञ्जय नर्सिह के सीले जानकारी जानकारी दिएका छन्। यसका साथै जनसम्पर्क समिति अमेरिकाले २ जना केन्द्रिय सदस्य समेत मनोनित गरेको छ।

प्रेम परियार, नेपाली कांग्रेस पार्टीको १२ औं महाधिवेसन प्रतिनिधि समेत थिए। परियार नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) उपाध्यक्ष, जिपी कोईराला मेमोरियल फाउन्डेसन अमेरिका सदस्य, नेपाल दलित विधार्थी संघ पूर्व केन्द्रीय उपाध्यक्ष, चौथो महाधिवेसन आयोजक समिति नेपाल दलित संघ पूर्व सचिवालय सदस्य समेत रहेका थिए।

परियारको सभापतित्वमा गठित ३७ सदस्यीय नर्दन क्यालिफोर्निया च्याप्टर

१)सभापति प्रेम परियार

२)ब. उपसभापति मनोहरा थापा बोगटी

३)उपसभापति विश्व पन्त

४)उपसभापति अन्जली सुवेदी

५)उपसभापति अरुन गौतम

६)उपसभापति भोजेन्द्र जि सी

७)उपसभापति नर बहादुर कुसरी

८)महासचिव पदम प्रसाद नेपाल

९)सचिव दिपक पाठक

१०)सचिव डा. विपिन कुमार यादव

११)सचिव गोपाल खनाल

१२)सचिव गोविन्द चलाउने

१३)सचिव मदन पाण्डे

१४)कोषाध्यक्ष हिमाल गिरी

१५)सदस्य बिष्णु पाण्डे

१६)सदस्य तेजेन्द्र बराल

१७)सदस्य नेहा सिंड्ग

१८)सदस्य दिपेश लामा

१९)सदस्य उमेश श्रेष्ठ

२०)सदस्य कल्पना आचार्य

२१)सदस्य प्रकास कुमार के सी

२२)सदस्य प्रताप पछाई

२३)सदस्य वीर बहादुर बुढाथोकी

२४)सदस्य स्याड्ग ठोकर

२५)सदस्य शुसिला खनाल

२६)सदस्य बुद्दीमान तामांड्ग

२७)सदस्य जयलाल खड्का

२८)सदस्य सुरेन्द्र बुढा मगर

२९)सदस्य दिपेस कुमार जैसी

३०)सदस्य धना चौलागाई

३१)सदस्य रिता अर्याल

३२)सदस्य राज कुमार पाण्डे

३३)सदस्य कल्पना गजमेर

३४)सदस्य शैलेस आचर्य

३५)सदस्य कमल बस्नेत

३६)सदस्य कोमल डोटेल

३७)सदस्य बिकास अधिकारी

 

सल्लाहकारहरू :

डम्बर थपलिया

यान राई

राजेश थापा

राज यादव

बिजय चौधरी

श्रीराम थापा

सुरेस हमाल

सुर्य शर्मा

रवी सिड्ग बस्नेत

क्रान्ति अर्याल

बिनि पाण्डे

अक्थर अन्सारी

बिनोद पुन मगर

केशर कुसारी