-Donald John Trum the 45th and current president of the United States

राष्ट्रपति ट्रम्पद्वारा स्कूल खोल्न बाध्य पार्ने, नखोले सपोर्ट बन्द गर्ने चेतावनी

Hollywood Khabar July 07,2020 Comments

हलिउडखबर/अमेरिका

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले स्कूलहरु खोल्नु पर्ने, खोल्न लगाउने अन्यथा सपोर्ट बन्द गर्ने चेतावनी दिएका छन्।

जुलाई ७, २०२० मंगलबार आगामी बर्षको शैक्षिक सत्रका लागि स्कूलहरु समयमा खोल्नुपर्ने अन्यथा सपोर्ट बन्द गर्ने घोषणा गरेका छन्। बुधबार बिहान नै राष्ट्रपति ट्रम्पले यस बिषयमा केहि दवाव बढाएका छन्। यति मात्र होइन राष्ट्रपति ट्रम्पले देमोक्रटिकहरु स्कूल खोल्न चाहन्नन् भन्ने निराधार दोष लगाएको कुरा सीएनएनले जनाएको छ।