https://www.youtube.com/embed/VM3paACJaD4

Singer, Pramila Tamang

प्रमिला तामाङको फनक्कै फन्के रोटी थालैमा एउटा नचाउने गीत

Hollywood Khabar January 19,2019 Comments

कृष्ण के सी/अमेरिका

गायिका प्रमिला तामाङको फनक्कै फन्के रोटी थालैमा गीत पछिल्लो समयमा चर्चामा छ। हुन त सबै खाले गीत गाउने तामाङ पप प्याट्रनमा गाउँदा अलिकति धेरै नै जमेकी देखिन्छिंन।

यो फनक्कै रोटी गीत टीका बम्जनको शब्द र संगीतमा प्रमिलाले जमेर स्वर दिएकी छन्। यो गीत धेरै जस्तो स्टेज र कार्यक्रमहरुको छनोटमा परेको छ। प्रमिलाको चर्चामा रहेको गीतहरुमा मनसँग मन मिल्ने, लाहुरेकी छोरी लगायत छन्।