-प्रदेश प्रमुख तिलक परियार पदमुक्त, राजेश झालाई नियुक्त, अबको पालो प्रदेशको

प्रदेश प्रमुख तिलक परियार पदमुक्त, राजेश झालाई नियुक्त, अबको पालो प्रदेशको

Hollywood Khabar February 18,2021 Comments

नेपाल सरकारले प्रदेश #२ का प्रदेश प्रमुख तिलक परियारलाइ हटाएर राजेश झालाई मनोनित गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश #२ का प्रदेश प्रमुख तिलक परियारलाइ हटाएर राजेश झालाई नियुक्त गरिएको छ हो। यो प्रक्रिया नेपालको संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। सो पदमा राजेश झालाई नियुक्त गरिएको समेत जनाइएको छ।